काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले विद्यमान संस्थापक शेयरधनीहरु शेयर खरिद गर्न पाउने छन। संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ।