शीर्षकहरू

दिवशविक्रम शाहले नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता शेयर बच्दै

दिवशविक्रम शाहले नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता शेयर बच्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी दिवसविक्रम शाहले आफ्नो नाममा रहेको शेयर बिक्रीमा राखेका छन ।  शाहको नाममा हरेको संस्थापक १ लाख कित्ता शेयर बिक्रीमा राखेका हुन।

शाहको संस्थापक शेयर अन्य संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।  शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजदेखि ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाटमा सम्पर्क गर्न आज जारी सूचनामा उल्लेख छ ।