शीर्षकहरू

सुदूरपश्चिम विश्वविद्यालयमा ठूलो संख्यामा जागीर खुल्यो

सुदूरपश्चिम विश्वविद्यालयमा ठूलो संख्यामा जागीर खुल्यो

सुदूरपश्चिम विश्वविद्यालयमा ठूलो संख्यामा जागीर खुल्यो
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज जारी सूचनामा विभिन्न पदका ६० जना कर्मचारी माग गरिएको छ ।

जसमा उपप्रशासकदेखि चौकीदारसम्मको पदमा आवेदन दिनका लागि सूचनामा उल्लेख गरिएको छ ।