
काठमाडौं । नेप्सेमा गुराँस लघुवित्त वित्तिय संस्था र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले गुराँस लघुवित्तको ७ दशमलव ६१ प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य रू. ४१७ दशमलव २४ र चिलिमे हाइड्रोपावरको २० प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ३७५ दशमलव ८३ रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस