aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

नेप्सेमा दुई कम्पनीको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
Sunrise
HIb
नेप्सेमा दुई कम्पनीको बोनस शेयरको मूल्य समायोजन
LBEF

काठमाडौं । नेप्सेमा गुराँस लघुवित्त वित्तिय संस्था र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले गुराँस लघुवित्तको ७ दशमलव ६१ प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य रू. ४१७ दशमलव २४ र चिलिमे हाइड्रोपावरको २० प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ३७५ दशमलव ८३ रुपैयाँ तोकेको छ ।
 

प्रतिक्रिया दिनुहोस