शीर्षकहरू

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । केपी  ओली सरकारको सपथको मसी सुक्न नपाउँदै पेट्रोलिम पदार्थको मूल्य बढ्यो । नेपाल आयल निगमले पेट्रोलमा ४ रुपैयाँ मट्टितेल ३ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ । 
यो वृद्धि गरिएको मूल्य आज राती १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।