शीर्षकहरू

आजको विदेशी मुद्राको विनियमदर : पाउण्ड स्टर्लिङ बलियो बन्दै

आजको विदेशी मुद्राको विनियमदर : पाउण्ड स्टर्लिङ बलियो बन्दै

 काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४० पैसा र बिक्रीदर १३४ रूपैयाँ ०० पैसा पुगेको छ ।

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४० पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७१ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १७२ रुपैयाँ ५० पैसा रहेको छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ ५७ पैसा रहेको थियो ।

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ २६ पैसा र बिक्रीमा ८ रूपैयाँ २९ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४६ पैसा र बिक्रीदर २८ रूपैयाँ ५९ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ ९५ पैसा र बिक्रीदर ४३७ रूपैयाँ ९१ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४९ पैसा तोकिएको छ ।