काठमाडौं । दक्षिण कोरियाको सिओलसम्म रोजगार अनुमति प्रणाली(इपीएस) प्रणााली आर्फत रोजगारीमा जाने नेपालीका लागि हवाई टिकट व्यवस्थापन गर्न सरकारले आज टेण्डर आह्वान गरेको छ ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय इपीएस कोरिया शाखाले जारी गरेको सूचना अनुसार कोरियाको सिओलसम्म हवाई टिकट आपूर्तिका लागि बोलपत्र आह्वान गरेको हो ।