श्रीमतीसहित ‘भाइरल अघोरी बाबा’ प्रहरीको फन्दामा - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

श्रीमतीसहित ‘भाइरल अघोरी बाबा’ प्रहरीको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
Sunrise bank
श्रीमतीसहित  ‘भाइरल अघोरी बाबा’ प्रहरीको फन्दामा
LBEF
NCH-IPS

काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको अघोरी बाबा भनेर चिनिने विजय केसीकी पत्नी शारदा पाण्डेलाई प्रहले नियन्त्रणमा लिएको छ । पाण्डेलाई ठगीको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

पाण्डेविरुद्ध विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको बताइएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

सोमबार पाण्डेसंगै बाबालाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बौद्द प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस