काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १५ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ २८ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९२ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६९ रुपैयाँ ४७ पैसा रहेको छ भने विक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८ रूपैयाँ ४७ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३५ पैसा र बिक्रीदर २८ रूपैयाँ ४८ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रूपैयाँ ५१ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८ पैसा तोकिएको छ ।