काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाका दिनमा पनि केही बैंकले बैंकिङ सेवा दिनका लागि आज केही शाखा खुला गरेका छन् ।
ग्लोबल आईएमई बैंक
गाईघाट, धुलाबारी, इटहरी, ट्राफिक चोक, जनकपुर, वीरगंज, लहान, कान्तिपथ, न्युरोड, सानोगौचरन, कुलेश्वर, ठमेल, क्षेत्रपाटी, गोंगबु, कोटेश्वर, चाबहिल, अनामनगर, थानकोट, बाफल कलङ्की, तीनकुने, बालाजु २, नयाँ बानेश्वर, चाबहिल चोक, कमलादी, कुपण्डोल, लगनखेल, पुल्चोक, कमलविनायक, बनेपा, हेटौँडा बैंक रोड, ताडी, हेटौंडा, नारायणघाट, चारखाल, भरतपु, बाग्लुङ, चिप्लेढुङ्गा-पोखरा, बिपी चोक, बुटवल, तम्घास, कपिलवस्तु, तानसेन, नेपालगञ्ज, घोराही-बि, भैरहवा, सुर्खेत, डडेलधुरा, लम्की, धनगढी, महेन्द्रनगर, अत्तरिया, टीकापुर, धनगढी मेन रोड ।
एनएमबी बैंक
धरान, चन्द्रगढी, बेलबारी, बीरगंज, जनकपुर, सितापाइला, जिरो किलोमिटर (पोखरा), धनगढी मेनरोड, लम्की, गुलरिया, विराटनगर, कान्तिपथ, ट्राफिक चोक (बुटवल) र महेन्द्रनगर (कंचनपुर) ।
नेपाल बैंक लिमिटेड
गौरीगञ्ज, विराटचोक, गाइघाट, दुहवी, सिटी अफिस जनकपुर, लहान, चन्द्रनिगाहपुर, हरिवन, श्रीपुर, काठमाडौं बैंकिङ अफिस, चरिकोट, चौतारा, त्रिशुली र ललितपुर, चामेमनाङ, जोमसोम, म्याग्दी बेनी, बाग्लुङ्ग, कुश्मा, स्याङ्जा, दमौली र बगर
लुम्बिनी, दाङ्ग, प्युठान, रोल्पा र रुकुमकोट,रुकुम, सल्यान र डोल्पा, टिकापुर र महेन्द्रनगर ।
माछापुच्छ्रे बैंक
बिर्तामोड,विराटनगर,आदर्शनगर, सूर्यविनायक, नारायणघाट, नयाँ बजार (पोखरा), दमौली,लुम्बिनी, बुटवल, नेपालगंज, विरेन्द्रनगर, धनगढी।
हिमालयन बैंक
रोडसेस चोक शाखा (विराटनगर), बिर्तामोड, धरान २, वीरगंज २, जनकपुर १, लहान,
भरतपुर, हेटौंडा १, बनेपा १, कौशलटार, महाराजगंज, कलंकी, पृथ्वीचोक,भैरहवा २, बुटवल १, नेपालगंज १, सुर्खेत, धनगढी १ ।
सिटिजन्स बैंक
दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी, वीरगञ्ज, विराटनगर, पोखरा (न्युरोड), नारायणघाट, विद्यापति चोक, गाईघाट, राजविराज, सुर्खेत ।
सानिमा बैंक
दमक, इनरुवा, वीरगंज, गोंगबु, नारायणगढ, जनकपुर, पुतलीसडक, हेटौंडा, घोराही, नेपालगंज, वीरेन्द्रनगर, महेन्द्रनगर, टीकापुर, विर्तामोड, लहान, सातदोबाटो, बनेपा, बुटवल, धनगढी, गाईघाट, हरिवन, विराटनगर, इटहरी, नक्साल, कुमारीपाटी, कलंकी, नयाँ बानेश्वर, न्यूरोड, चुच्चेपाटी, न्यूरोड पोखरा, दमौली, सूर्यविनायक ।
लक्ष्मी सनराइज बैंक
विर्तामोड, धनकुटा, धरान, पुष्पलाल चोक, जनकपुर (बजरंग चौक), हात्तीसार, पुल्चोक, गैह्रीधारा, नारायणगढ (लायन्स चोक), अमरसिंह, नेपालगंज (न्यूरोड), बुटवल (अमरपथ), भैरहवा, तुल्सीपुर, सुर्खेत, सानिभेरी, छिन्चु, धनगढी (रातोपुल), महेन्द्रनगर ।
एभरेष्ट बैंक
कंचनबारी, वीरगंज, जनकपुर, नयाँ बानेश्वर, कालिमाटी, पुल्चोक, अमरसिंह चोक
भैरहवा, नेपालगंज, सुर्खेत धनगढी ।