aarthiknews.com शनिबार, २४ जेठ २०७७   Saturday, 06 June, 2020
 
Tansen_cement
hulas Remite

डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ कार्तिक २०७६
Sunrise
डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवना
LBEF

एजेन्सी । अमरिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक अदालतले २ मिलियन अमेरिकी डलर जरिवना लिन आदेश दिएको छ । डोनाल्ड ट्रम्पले स्न २०१६को राष्ट्रपति चुनावमा आफ्नो च्यारिटी फण्डबाट चुनावमा खर्च गरेका थिए । 

 ट्रम्पले च्यारिटी फण्डको पैसा अनुचित रुपमा चुनाव प्रचारको काममा खर्च गरेको अदालतले आरोप लगाएको छ । अदालतले फैसलामा भनेको छ ट्रम्प फाउडेसन बन्द गर्नु र बाँकी रहेको १७ लाख अमेरिक डलर अन्य गैर सरकारी संस्थाहरुलाई वितरण गरिदिनु । 

अटर्नी जनरलले २.८ अमेरिकी डलर जरिवना लगाउन माग गरेपनि अदालतले भने २० लाख डलरमात्र जरिवना गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस