टुँडिखेल अतिक्रमणविरुद्ध मानवसाङ्लो - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

टुँडिखेल अतिक्रमणविरुद्ध मानवसाङ्लो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ कार्तिक २०७६
Sunrise bank
टुँडिखेल अतिक्रमणविरुद्ध मानवसाङ्लो
LBEF
NCH-IPS

काठमाडौं । राजधानीकोे टुँडिखेल अतिक्रमणविरुद्ध टुँडिखेलमै प्रदर्शन भएको छ । टुँडिखेलमा विभिन्न निकायहरुले गरेको अतिक्रमणका विरुद्धमा शनिबार भेला भएका सरोकारवालाले सरकारलाई मानवसाङ्लो बनाएर ध्यानाकर्षण गराए थिए । 

‘अकुपाई टुँडिखेल’ नामक मानवसाङ्लोले  टुँडिखेललाई घेरेका थिए । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, हिसिला यमि, नेपाली काग्रेसका नेता भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्राध्यापक केदारभक्त माथेहरुको सहभागीता रहेको थियो ।  

टुँडिखेललाई नेपाली सेना र विभिन्न व्यापारका नाममा अतिक्रमण भइरहेको छ । नेपाली सेनाले सबैभन्दा धेरै स्थान अतिक्रमण गरेको प्रष्ट देख्न सकिन्छ । तर, नेपाली सेनाले बनाएका आलिसान भवन भत्तकाउने आँट कस्ले गर्ला ? 
 

प्रतिक्रिया दिनुहोस