शीर्षकहरू

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राहरुको विनियम दर सार्वजनिक गरेको छ । भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

त्यस्तै, आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रूपैयाँ १ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ १९ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८३ पैसा छ । 

अन्य कुनको कति ?