सहयोगी विकास बैंकका सञ्चालक पुर्पक्षका लागि जेलमा - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

सहयोगी विकास बैंकका सञ्चालक पुर्पक्षका लागि जेलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
Sunrise bank
सहयोगी विकास बैंकका सञ्चालक पुर्पक्षका लागि जेलमा
LBEF
NCH-IPS

काठमाडौं ।  सहयोगी विकास बैंकका सञ्चालक सदस्य दीपेन्द्रकुमार यादव ‘दिपु’ लाई पुर्पक्षका लागि जेल परेका छन् ।  जिल्ला अदालतत धनुषाले जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा उनलाई पुर्पक्षका लागि जेलमा राख्ने आदेश दिएको हो । उनीमाथि बैंकबाट कर्जा लिन राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको आरोप छ । 
 

प्रतिक्रिया दिनुहोस