सुनको मूल्य गिरावट जारी, तोलामा सात सय घट्यो - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

सुनको मूल्य गिरावट जारी, तोलामा सात सय घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
Sunrise bank
सुनको मूल्य गिरावट जारी, तोलामा सात सय घट्यो
LBEF

काठमाडौं । सुनचाँदीको मूल्य आज फेरि ओरालो लागेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आठ सय ३५ रुपैयाँमा झरेको छ ।

चाँदी हिजो प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस