दुई कम्पनीको बोनस शेयरको मूल्य समायोजन - Aarthiknews
aarthiknews.com बुधबार, ०४ मंसिर २०७६   Wednesday, 20 November, 2019
 
Bajaj_Bike

दुई कम्पनीको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
Sunrise bank
दुई कम्पनीको बोनस शेयरको मूल्य समायोजन
LBEF
NCH-IPS

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको छ । 

नेप्सेले महालक्ष्मी विकास बैंकको ८ प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य १९५ दशमलव ३७ र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३० प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ४३२ दशमलव ३१ रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस