aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
Tansen_cement
hulas Remite

गुराँस लाइफले गर्यो बोनस सेयर प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
Sunrise
गुराँस लाइफले गर्यो बोनस सेयर प्रस्ताव
LBEF

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ ।  कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३.१०% बोनस सेयर दिने प्रस्ताव गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट बोनस सेयरको घोषणा गरेको हो । यस इन्सुरेन्सले प्रस्ताव गरेको बोनस सेयर नियामक बिमा समिति र कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् । 
 

प्रतिक्रिया दिनुहोस