aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

सुनको मूल्यमा लगातार गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
Sunrise
सुनको मूल्यमा लगातार गिरावट
LBEF

काठमाडौं । सुनको मूल्यमा लगातार गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेर ६९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस