aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

देउवा सरकारले नियुक्त गरेका सबै प्रदेश प्रमुख पदमुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
Sunrise
HIb
देउवा सरकारले नियुक्त गरेका सबै प्रदेश प्रमुख पदमुक्त
LBEF

काठमाडौं । २०७४ माघ ३ गते तत्कालित शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सबै प्रदेशका प्रदेश प्रमखलाई केपी ओली सरकारले हटाएको छ । देउवा सरकारले प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख मोहनराज मल्ललाई नियुक्त गरेको थियो । आइतबार बसेको मन्त्रिपरिषद बैंठकले सबै प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस