सुनको मूल्य के हुँदै छ ? - Aarthiknews
aarthiknews.com शनिबार, ०७ मंसिर २०७६   Saturday, 23 November, 2019
 
Bajaj_Bike

सुनको मूल्य के हुँदै छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
Sunrise bank
सुनको मूल्य के हुँदै छ ?
LBEF
NCH-IPS

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य ७० हजार ९०० रुपैयाँ कामय गरिएको छ। चाँदी  तोलमा ८७० रुपेयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस