सुनको मूल्य ७ सयले बढ्यो - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

सुनको मूल्य ७ सयले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ कार्तिक २०७६
Sunrise bank
सुनको मूल्य ७ सयले बढ्यो
LBEF
NCH-IPS

काठमाडाैं । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सयले बढेको छ। बिहीबार ७० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि ७१ हजार दुई सयमा कारोबार हुने भएको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तेजाबी सुनको मूल्य ७० हजार २ सय रहेकोमा आजका लागि ७० हजार ९ सयमा कायम भएको छ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ७० रुपैयाँमा कायम रहेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १५ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस