तिहार लगत्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा झर्यो ? - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

तिहार लगत्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा झर्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
Sunrise bank
तिहार लगत्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा झर्यो ?
LBEF
NCH-IPS

काठमाडौं । तिहार सकिएसंगै सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ । सुन आज प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तिहारअघि सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा नै कारोबार भइरहेको छ । तिहारअघि पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस