काउलीभित्रै सर्प ! - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

काउलीभित्रै सर्प !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
Sunrise bank
काउलीभित्रै सर्प !
LBEF
NCH-IPS

एजेन्सी । तपाई हामीले खाने तरकारीमा काउलीमा किरा भेटेको त सुन्दै तथा देख्दै आएका छौं । तर, काउलीभित्रै सर्प बेरिएको केही समयअघि प्रकाशित भएको थियो ।

त्यसैले तरकारी किन्दा हतारमा किन्ने बानी छ ? यदी त्यस्तो बानी छ भने अब काउली किन्दा पनि बिचार पुर्याउनुहोला । नत्र सर्प बेरिएको काउली किन्नुहोला ।

केही समयअघि भारतीय संचार माध्यमहरुले ब्यापकताका साथ काउलीभित्र सर्प भेटीएको एक दृश्यलाई विशेष प्राथमिकताका साथ प्रकाशन गरे पनि यो दृश्य कहाँको हो भन्ने पुष्टी भने भएको छैन ।

जुन तस्विर सोसल मिडियामा भाइरल बनेको थियो । जसका कारण अब बजारमा सानातिना किराकिरी भेटीने तरकारी मात्रै होइन सर्प नै भेटीएपछि बजारमा मात्रै नभई सामाजिक संजालमा समेत यो खबरले भाइरल रुप धारण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस