मुक्तिनाथ विकास बैंकले बोनस दिने - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

मुक्तिनाथ विकास बैंकले बोनस दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ कार्तिक २०७६
Sunrise
मुक्तिनाथ विकास बैंकले बोनस दिने
LBEF

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बोनस दिने भएको छ । बैंकको सञ्चालक समितिले गरेको प्रस्तावमा हकप्रद शेयरवालाले पनि पाउने गरि लाभांश प्रस्ताव गरेको छ । 

बैंकले १८.५३ प्रतिशत लाभांशमा १७.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  बैंकले २० प्रतिशत हकप्रद शेयरधनी जारी गरेको थियो उक्त बोनस शेयर २० प्रतिशत हकप्रद शेयरवहाकले  समेत पाउनेगरी सञ्चालक समितिले प्रस्ताव गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस