हिमालय एयरलाइन्सको उडान अब चीनको बेजिङमा पनि - Aarthiknews
aarthiknews.com शनिबार, ०७ मंसिर २०७६   Saturday, 23 November, 2019
 
Bajaj_Bike

हिमालय एयरलाइन्सको उडान अब चीनको बेजिङमा पनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
Sunrise bank
हिमालय एयरलाइन्सको उडान अब चीनको बेजिङमा पनि
LBEF
NCH-IPS

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको बेइजिङमा समेत नयाँ तालिका सार्वजनिक गरेको छ । आइतबारदेखि उडान चीनको बेइजिङमा नयाँ उडान तालिका सार्वजनिक गरेको हो । आइतबार ¥याडिसन एयरपोर्ट रेस्टुरेन्टमा आयोजित पूर्व–उडान उद्घाटन उडानको केक काट्ने कार्यक्रममा आयोजना गरिएको थियो । 

हिमालय एयरलाइन्सले प्रारम्भिक दुई/तीन सातासम्म साताको दुई उडानको तयारी गरिरहेको छ । हरेक मंगलबार र शुक्रबार काठमाडौंबाट जहाज बेइजिङका लागि उड्ने छ ।

उक्त कार्यक्रममा चीनको बेइजिङमा संस्कृति, पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत मतीहोउ याङ ची र सचिव केदार बाहादुर अधिकारीले रिबन केक काटेर  चीनको नयाँ गनतव्यमा हिमालन एअरलाइन्सको उडान शुरु भएको घोषणा गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस