aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

कम्पनी रजिष्ट्रारको अबरूद्ध अनलाईन सेवा सूचारू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise
LBEF

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयको सर्भरसँगको सम्बन्ध टुटेपछि बन्द भएको कम्पनी रजिष्ट्रार कार्यालयको अबरूद्ध अनलाई सेवा सूचारू भएको छ ।

बिहिवार दिउँसो २ बजेदेखि सर्भर बिग्रिएर कम्पनि रजिष्ट्रारको काम रोकिएको थियो । एक दिनपछि सुक्रबार मध्यान्ह्देखि सर्भरले काम गरेको छ । 

आज दिउँसो १ बजेदेखि सुबिसुको सर्भरले काम गर्न सुरु गरे पछि काम सुचारु भएको कम्पनि रजिष्ट्रारका उप–रजिष्ट्रार रबिन्द्र आर्चायले बताए । 

आर्चायले भने ‘हिजो पोल हटाउने क्रममा अनामनगरमा तार काटिएर सर्भरसँगको सम्बन्ध बिक्षत् भएकोले कम्पनी रजिष्ट्ररबाट हुने अनलाईन सेवा अबरुद्ध भएको हो ।’

एक घण्टामा नै समस्या हल गराउने भने पनि प्राविधिक कारणले काम नसकिएकोले एक दिन पूरै लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस