दर्शनाको आफ्नै स्वरमा नयाँ गीत सार्वजनिक - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

दर्शनाको आफ्नै स्वरमा नयाँ गीत सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
Sunrise bank
दर्शनाको आफ्नै स्वरमा नयाँ गीत सार्वजनिक
LBEF
NCH-IPS

काठमाडौं । बालिका हुँदादेखि नै गायिकाको परिचय बनाई सकेकी दर्शना महर्जनको स्वरमा अर्को गीत पनि सार्वजनिक भएको छ । दर्शनको आफ्नै युट्युव च्यानल दर्शना महर्जन मार्फत भसक्कै बोलको गीतको भिडियो भर्खरै सार्वजनिक भएको हो ।

अहिलेको युवा पुस्तालाई लक्षित गरेर बनाईएको उक्त गीतमा अरुण तिवारीको शब्द तथा बिक्रम थापाको संगीत रहेको छ भने किरण तुलाधरले संगीत संयोजन गरेका छन् । सेलेस्टी तामाङको रोमाञ्चक नृत्य देख्न सकिने भिडियोको छायाँकन देशका विभिन्न रमणीय ठाउँहरुमा गरिएको छ । यसको छायाँकन तथा निर्देशन नरेन्द्र महर्जनले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस