aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

फिफा बरियतामा नेपाल ६ स्थानले तल झर्‍याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
Sunrise
HIb
फिफा बरियतामा नेपाल ६ स्थानले तल झर्‍याे
LBEF

काठमाडाैं । फिफाकाे नयाँ बरियतामा नेपाल ६ स्थान तल झरेकाे छ । नयाँ बरियता अनुसार नेपाल १ सय ६७ औं स्थानमा पुगेको छ ।

यसअघि एक सय ६१ औं स्थानमा रहेकाे नेपाल पछिल्लाे छ महिनामा बरियतामा धेरै तल गएकाे हाे । विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेका कारण नेपालकाे बरियता पनि झरेकाे हाे ।

दक्षिण एसियाली देशमा नेपाल भन्दा माथि रहेकाे माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४ औ स्थानमा पुगेकाे छ भने भारत दुई स्थान तल गर्दै १ सय ६ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस