सुनकाे भाउ कति पुग्याे ? - Aarthiknews
aarthiknews.com शनिबार, ०७ मंसिर २०७६   Saturday, 23 November, 2019
 
Bajaj_Bike

सुनकाे भाउ कति पुग्याे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
Sunrise bank
सुनकाे भाउ कति पुग्याे ?
LBEF
NCH-IPS

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि यही मूल्यमा नै कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।   

त्यस्तै, आज चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार देखि चाँदीको भाउ स्थिर छ ।

प्रतिक्रिया दिनुहोस