सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद बाँडफाँड - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
Sunrise bank
सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद बाँडफाँड
LBEF
NCH-IPS

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर कात्तिक ६ गते बाँडफाँड गरेको छ । कम्पनीले साउन २८ गतेसम्म कायम शेयरधनीका लागि १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर रितपूर्वक आवेदन दिने शेयरधनीलाई वितरण गरेको हो । 

आवेदन दिँदा आफ्नो हकभन्दा बढी शेयर माग गर्ने आवेदकको हकमा बाँडफाँडमा नपरेको रकम कात्तिक १३ गतेदेखि आईपीएसमार्फत सम्बन्धित शेयरधनीको बैंकखातामै फिर्ता भुक्तानी गरिने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस