तारकेश्वरमा विद्यालयको छानो खस्दा दर्जनौ विद्यार्थी घाइते - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

तारकेश्वरमा विद्यालयको छानो खस्दा दर्जनौ विद्यार्थी घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
Sunrise bank
तारकेश्वरमा विद्यालयको छानो खस्दा दर्जनौ विद्यार्थी घाइते
LBEF
NCH-IPS

 काठमाडौं । राजधानीको तारकेश्वरमा एक विद्यालयको छानो खस्दा करिब तीन दर्जन  विद्यार्थी घाइते भएको खबर छ । प्राप्त जानकारीअनुसार तारकेश्वर नगरपालिका–३ जितपुरमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको ट्रसले छाएको छानो खस्दा विद्यार्थी घाइते भएका हुन् । घाइते प्राथमिक तहमा अध्ययनरत विद्यार्थी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस