कृषि विकास बैंकले आकर्षक व्याजदरमा ऋणपत्र निष्काशन गर्दै - Aarthiknews
aarthiknews.com सोमबार, १२ फागुन २०७६   Monday, 24 February, 2020
 

कृषि विकास बैंकले आकर्षक व्याजदरमा ऋणपत्र निष्काशन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
Sunrise
कृषि विकास बैंकले आकर्षक व्याजदरमा ऋणपत्र निष्काशन गर्दै
LBEF

काठमाडौं । कृषि विकास बैंक लि.ले २ अर्व ५० करोड रकम बरावर को २५ लाख कित्ता ऋण पत्र जारी गर्ने भएको छ । 

उक्त ऋण पत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक लि. र एनआई विएल एस क्यापिटलबीच सम्झौता गरेको छ । 

“एडिविएल कृषि विकास बैंक लि.२०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृती प्राप्त भै सकेको छ ।

भने अन्य  नियमक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरीकका लागि सरकारी बैंकद्धारा ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुने बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस