इन्फिनिटी लघुवित्तको लाभांश संशोधन - Aarthiknews
aarthiknews.com बुधबार, २५ मंसिर २०७६   Wednesday, 11 December, 2019
 
Bajaj_Bike

इन्फिनिटी लघुवित्तको लाभांश संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
Sunrise bank
इन्फिनिटी लघुवित्तको लाभांश संशोधन
LBEF
NCH-IPS

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद दिई करको लागि शून्य दशमलव ७९ प्रतिशत नगद प्रस्ताव गरेको थियो ।  नेपाल राष्ट्र बैंकले लाभांश संशोधन गर्न भनेपछि कम्पनीले शून्य दशमलव ७९ प्रतिशत नगद नदिने निर्णय गरेको छ ।    
कम्पनीको  कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।  
कम्पनीको चुक्ता पँुजी २० करोड ७४ लाखभन्दा बढी रहेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस वितरणपछि पँुजी २२ करोड ८१ लाख ४० हजार पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस