आर्यघाटमा शव जलाउनेहरु आन्दोलित, शव दाह नगर्ने चेतावनी - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

आर्यघाटमा शव जलाउनेहरु आन्दोलित, शव दाह नगर्ने चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
Sunrise bank
आर्यघाटमा शव जलाउनेहरु आन्दोलित, शव दाह नगर्ने चेतावनी
LBEF
NCH-IPS

काठमाडौं ।  पशुपति आर्यघाटमा शव जलाउनेहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफ्ना माग पूरा नभए शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने लगायतका काम आज बुधबारदेखि ठप्प पार्ने चेतावनी दिएका छन् ।
शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने लगायतका काम गर्नेहरुको मागका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले छलफल गरिरहेको बताइएको छ । आर्यघाटमा शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेहरुको आन्दोलन रहेका कारण कोषले दुईवटा विद्युतीय शव गृहलाई तयारी अवस्थामा राखेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस