१ वर्षमै मेलम्ची ल्याउने सरकारको कसरत - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

१ वर्षमै मेलम्ची ल्याउने सरकारको कसरत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
Sunrise bank
१ वर्षमै मेलम्ची ल्याउने सरकारको कसरत
LBEF
NCH-IPS

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भइ काठमाडौं उपत्यकामा पानी ल्याउने विगतमा बारम्बार तोक्दै आए पनि आयोजना अलपत्र छ ।

सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि एक वर्षमा पानी ल्याउने मिति तोक्ने तोकिने भएको छ । खानेपानी मन्त्रालयले आगामी १ वर्षभित्रमा मेलम्चीको पानी उपत्यकामा ल्याउने गरी तयारी गरिरहेको जनाएको छ ।

लामो समयसम्म पनि काम सम्पन्न गर्न नसक्दा विवादमा आएको आयोजनाको आलोचना बढ्दै गएपछि समयमा नै काम सम्पन्न गर्न सरकारलाई दबाब परेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस