मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । मालपोत कार्यालय लेखनाथ कास्कीमा खरिदार प्रकाश पौडेलसहित २ जना घुससहित पक्राउ परेका छन्।  खरिदार पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने बहानामा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  जनाएको छ।

उनीहरुलाई १२ हजार घुस लिइरहेको अवस्थामा पोखरा महानगरपालिका २९ मालपोत कार्यालय परिसर नजिकबाट रङ्गेहात नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार जनाएको छ।

प्रतिक्रिया दिनुहोस