शिखर इन्स्योरेन्सले हकप्रद दिने तयारी - Aarthiknews
aarthiknews.com विहीबार, ०५ मंसिर २०७६   Thursday, 21 November, 2019
 
Bajaj_Bike

शिखर इन्स्योरेन्सले हकप्रद दिने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
शिखर इन्स्योरेन्सले हकप्रद दिने तयारी
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हकप्रद निष्कासनको अनुमति माग्दै कम्पनीले असोज २८ गते निवेदन दिएको हो । बोर्डको अनुमति पाएमा कम्पनीले १ बराबर शून्य दशमलव ३ को अनुपातमा  ३१ करोड ७१ लाख ९३ हजार रुपैयाँ २०० बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ । यो हकप्रद बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटललाई नियुक्त गरिएको छ । 
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार छ । हकप्रद पश्चात रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजार पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस