सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई कारोबारका लागि तोकियो मूल्य रेन्ज - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई कारोबारका लागि तोकियो मूल्य रेन्ज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई कारोबारका लागि तोकियो मूल्य रेन्ज
LBEF
NCH-IPS

काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले सोमबार मूल्य रेन्ज तोकेको छ । योजनाको इकाईको पहिलो कारोबारको लागि नेप्सेले १० देखि १० मूल्य रेञ्ज तोकेको हो । नेप्सेले कम्पनीको इकाई कारोबारका लागि सीएमएफ २ स्टक सिम्बोल प्रदान गरेको छ । 
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो दोस्रो सामुहिक लगानी योजना हो । आइतबार योजनाको ५ करोड ६० लाख इकाई नेप्सेमा सूचीकृत गराएको  थियो । 

प्रतिक्रिया दिनुहोस