नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन पक्राउ - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
Sunrise bank
नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन पक्राउ
LBEF
NCH-IPS

काठमाडौं ।  नक्कली नोट छाप्ने मेसिन र ठूलो परिमाणमा नक्कली नोटसहित  प्रहरी बौद्धबाट ३ जनालाई पक्राउ गरेको छ । सुराकीका आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको हुँदा उनीहरुको परिचय नखुलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस