सुनको मूल्य घट्यो, कति छ आज तोलाको ? - Aarthiknews
aarthiknews.com बुधबार, १५ माघ २०७६   Wednesday, 29 January, 2020
 
Bajaj_Bike

सुनको मूल्य घट्यो, कति छ आज तोलाको ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
सुनको मूल्य घट्यो, कति छ आज तोलाको ?
LBEF

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला आठ सय ५० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस