मारुती सिमेन्टको चाँदीको झिलिमिली योजना - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

मारुती सिमेन्टको चाँदीको झिलिमिली योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
Sunrise
मारुती सिमेन्टको चाँदीको झिलिमिली योजना
LBEF

 काठमाडौं । मारुती सिमेन्टले दीपावली तथा छठ पर्वको शुभ अवसर पारेर उपभोक्तालाई लक्षित गरी चाँदीको झिलिमिली  योजना ल्याएको छ । 
यस योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन् । यो योजना कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस