नेकपाका संसद पार्वत गुरुङ अदालतमा उपस्थित, आजै थुनछेकको बहस हुने - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

नेकपाका संसद पार्वत गुरुङ अदालतमा उपस्थित, आजै थुनछेकको बहस हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
Sunrise
नेकपाका संसद पार्वत गुरुङ अदालतमा उपस्थित, आजै थुनछेकको बहस हुने
LBEF

काठमाडौं । पक्राउ पुर्जी जारी भएका नेकपाका संसद पार्वत गुरुङ आज स्वयम् काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोग लागेका गुरुङलाई केही दिन अघि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
गुरुङ केही बेर अघि आफ्ना कानुन व्यवसायीसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । अब केही बेरमा उनीमाथि लागेको आरोपमा विषयमा काठमाडौं जिल्ला अदालतको ७ नम्बर इजलाशमा बहस हुने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस