मध्यभोटेकोशीको आईपीओ आउँदै - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

मध्यभोटेकोशीको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise
मध्यभोटेकोशीको आईपीओ आउँदै
LBEF

काठमाडौं । आईपीओ जारीको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको मध्यभोटेकोशी जलविद्युत कम्पनीले आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले कात्तिक २९ गते सभा बोलाएको हो । 
कम्पनीको सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षक नियुक्त गर्ने र विभिन्न संघ संस्थालाई आर्थिक सहायता दिएको रकम अनुमोदन गर्ने विषय राखेको छ । 


 

प्रतिक्रिया दिनुहोस