युनाइटेड इन्स्योरेन्स साधारणसभा हुँदै - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

युनाइटेड इन्स्योरेन्स साधारणसभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise
युनाइटेड इन्स्योरेन्स साधारणसभा हुँदै
LBEF

 काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीकोे २५औं वार्षिक साधारण सभा कात्तिक २६ गते गर्न लागेको छ । कम्पनीको सभामा संचालक समितिको संरचना परिर्वतन गर्ने, भविष्यामा अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा संचालकलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ । 
त्यस्तै कम्पनीको सभाले २०७४ /०७५ को वार्षिक प्रतिवेदन पारित गर्ने र संचालक समिति सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने विषय पारित गर्ने रहेको छ । कम्पनीले साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका कात्तिक ८ गतेदेखि २६ गतेसम्म बन्द रहने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस