मेगा बैंकले लाभांश दिँदै - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

मेगा बैंकले लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise
मेगा बैंकले लाभांश दिँदै
LBEF

काठमाडौं । मेगा बैंक नेपालले नवौं वार्षिक साधारण सभा कात्तिक २९ गते गर्न लागेको छ । सभाले  ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्य गर्न संचालकलाई अख्तियारी दिने  विषय रहेको छ । बैंकले कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई २१ गतेसम्म बैंकको शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेडमा प्राप्त हुने शेयरधनीले सभामा भाग लिन पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस