गुण्डा नाइके बाघे पक्राउ - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

गुण्डा नाइके बाघे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise
गुण्डा नाइके बाघे पक्राउ
LBEF

काठमाडौं । गुण्डा नाइके बाघे भनिने सन्देश लामा पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

मात्रा नपुर्‍याई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस