शिवम् सिमेन्टका उपभोक्तालाई चाँदीको दियो उपहार योजना - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदीको दियो उपहार योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise
शिवम् सिमेन्टका उपभोक्तालाई चाँदीको दियो उपहार योजना
LBEF

काठमाडौं । शिवम् सिमेन्ट्सले ग्राहकलाई दीपावलीको शुभकामना व्यक्त गर्दै ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा ’ नामक बिक्री योजना बजारमा ल्याएको छ ।
यस योजनाअन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्किम शुरु गरेकोछ । यो योजना सीमित अवधिको लागि देशभर लागू गरिएको छ । 
सिमेन्ट जगतमा विगत लामो समयदेखि गुणस्तरीय असली ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । सिमेन्टले ‘गुणस्तरको पहिचान हो शिवम्,’ ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’, शुभारम्भ शिवम्संग, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ योजना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस