सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
Sunrise
सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
LBEF

काठमाडौं । सनराइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश बिहीवारसम्मका कायम शेयरधनीहरुले पाउनेछन् । बैंकको शेयरधनी दर्ता किताब बन्द कात्तिक १ गते हुने भएकाले असोज ३० गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । बैंकको बाह्रौ वार्षिक साधारण सभा  कार्तिक १५ गते हुन लागेको छ । 
  
 

प्रतिक्रिया दिनुहोस