aarthiknews.com सोमबार, २२ असार २०७७   Monday, 06 July, 2020
 
Citizen life

सुनको भाउ फेरि घट्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
Sunrise
HIb
सुनको भाउ फेरि घट्याे
LBEF

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको मूल्यभन्दा तोलामा १ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य रुपले घटेको छ । आज चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबारको मूल्यमा १० रुपैयाँले घटेको हो ।

प्रतिक्रिया दिनुहोस