अदालतमा महराको बहस सकियो, आदेश कुर्दै - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

अदालतमा महराको बहस सकियो, आदेश कुर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
Sunrise bank
अदालतमा महराको बहस सकियो, आदेश कुर्दै
LBEF
NCH-IPS

काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई साधारण तारेखमा छोड्ने कि थुनामै राखेर अनुसन्धान गर्ने भन्ने विषयमा काठमाडौं जिल्ला अदालतमा बहस भएको छ ।  
न्यायाधीश दीपककुमार दाहालको इजलासमा भएको बहसमा सरकारका तर्फबाट एक जना सरकारी वकिलले बहस गरेका थिए भने महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठसहित चार जनाले बहस गरेका थिए । अहिले दुवै पक्षको बहस सकिएकाले अदालतको आदेश कुरेर बसेको बताइएको छ । महरालाई यतिबेला जिल्ला अदालतका श्रेस्तेदारको कक्षमा राखिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस